‘युवा पलायनले देश बृद्धाश्रम बन्ने खतरा देखियो’ : उपप्रधानमन्त्री श्रेष्ठ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १९, शनिबार (१ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

फागुन १९, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा थप नयाँ योजना तयार पारेको बताएका छन् । आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीहरूसँगको भेटमा उनले भ्रष्टाचार विरुद्धको अभियानले निरन्तरता पाउने बताएका हुन् ।

राष्ट्रियताको विषयमा देश गम्भीर अवस्थामा रहेको भन्दै उनले व्यवस्थाविरुद्ध उठेका आवाजविरुद्ध सचेत हुन आवश्यक रहेको बताए । व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा ठूलो भिन्नता आउन नसकेको जनाउँदै विकास निर्माणले अपेक्षित गति लिन नसकेकाले जनतामा निराशा छाएको उनले जनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस