समाचार

समाचार

जेठ महिनाभर चल्ने माओवादीको मध्यपहाडी लोकमार्गको अभियान शुरु

जेठ २, काठमाडौं । नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्गको अभियान आजबाट सुरू गर्दैछ । ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ नारासहित बैटडीको पाटनबाट बिहान ११ बजे उद्घाटन कार्यक्रम रहेको छ । अभियानका लागि बिहीबार नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरू बैटडी...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोराला नाकामा पूर्वाधार न व्यापार, भन्सार सेवा ठप्प

जेठ २, मुस्ताङ । कोरला नाकामा अध्यागमन कार्यालय स्थापना भएपनि हाल आर्थिक गतिविधि ठप्प भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

साउदीमा कामविहिन बनेका नेपालीलाई फर्काउन पहल सुरु

जेठ २, काठमाडौं । नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल...  विस्तृतमा

  • अनलाइन केन्द्र

घुसिया इञ्जिनियर रंगेहात पक्राउ

जेठ २, काठमाडौं । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमा कार्यरत इञ्जिनियर सन्तोषकुमार...  विस्तृतमा

  • अनलाइन केन्द्र

कुलेखानी-कलङ्की-हुमाने सडक १९ दिन बन्द, वैकल्पिक मार्ग कुन छ ?

जेठ २, काठमाडौं । काठमाडौं-हेटौँडा सडकसण्ड अन्तर्गत कुलेखानी-कलङ्की-हुमाने सडक शुक्रबारदेखि...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकी डलर र युरो महँगियो, यस्तो छ विदेशी विनिमयदर

जेठ २, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

दुई खेल अगावै बार्सिलोनालाई स्पेनिस ला लिगाको उपाधि

जेठ २, काठमाडौं । स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले जितेको छ । गएराति सम्पन्न खेलमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सगरमाथा संवाद आजदेखि, जलवायु संकट र प्रभावबारे विमर्श

जेठ २, काठमाडौं । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ नारासहित आजदेखि सगरमाथा संवाद...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने

जेठ २, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा शुक्रबार बिहान ११ बजे बस्दैछ । बैठकमा अर्थमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

पहाडमा हल्का वर्षा, तराईका केही ठाउँमा गर्मी बढ्ने

जेठ २, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडी र अरब...  विस्तृतमा

  • अनलाइन केन्द्र

मानसिक समस्या समाधानमा गर्न जनशक्ति थपिदै

जेठ १, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक स्वास्थ्यका समस्या समाधानमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

पेट्रोलियम पदार्थको मूल्य घट्यो

जेठ १, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार रातिबाट लागू...  विस्तृतमा

  • अनलाइन केन्द्र

बेरुजु घटाउदै पोखरा महानगर, काठमाडौको सबैभन्दा बढी

जेठ १, काठमाडौं । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनअनुसार...  विस्तृतमा

  • अनलाइन केन्द्र

चार्जिङमा राखेको माइक्रोबस चोरी, एक पक्राउ

जेठ १, काठमाडौं । काठमाडौँ महानगरपालिका-१६ बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ...  विस्तृतमा

  • अनलाइन केन्द्र

नक्कली कागजात बनाउने तीनजना पक्राउ

जेठ १, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा रहेको कीर्ते कागजात बनाउने कारखानामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

बिना हाजिरी दिवा खाजाका नाममा २७ करोड निकासा, शिक्षकलाई मनलाग्दी तलब

जेठ १, काठमाडौं । स्थानीय तहहरूले दिवा खाजा कार्यक्रमको नाममा विद्यार्थीहरूको हाजिर बेगर २७...  विस्तृतमा

  • अनलाइन केन्द्र

गायक यम बरालको स्वर रहेको नयाँ म्युजिक भिडियो ‘राम प्यारी’ सार्वजनिक

जेठ १,काठमाडौँ । गायक यम बरालको स्वर रहेको नयाँ म्युजिक भिडियो ‘राम प्यारी’ सार्वजनिक भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

डिजिटल मधेश कन्क्लेभ २०२५ सम्पन्न, डिजिटल मधेशको आगामी रणनीति बनाउन सहयोगी हुने

जेठ १,काठमाडौँ । मधेश प्रदेशमा पहिलो पटक आयोजना भएको डिजिटल मधेश कन्क्लेभ २०२५ सम्पन्न भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

डोलेश्वर भिलेज रिसोर्ट र सिटिजन्स क्यापिटलबीच संस्थागत परामर्श सम्झौता

जेठ १,काठमाडौँ । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रा.लि. र सिटिजन्स क्यापिटलबीच...  विस्तृतमा

  • अनलाइन केन्द्र

गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’

जेठ १,काठमाडौँ । सञ्चारकर्मी गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता...  विस्तृतमा

  • अनलाइन केन्द्र

अकोराब बागमती प्रदेशले बुझायो मुख्यमन्त्री लामालाई ध्यानाकर्षणपत्र

जेठ १,काठमाडौँ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) बागमती प्रदेश समितिले बागमती प्रदेशका...  विस्तृतमा

  • अनलाइन केन्द्र

योग्यताक्रमका आधारमा क्षमतावान व्यक्ति गभर्नरमा नियुक्ति गर्ने पक्षमा छु: प्रधानमन्त्री ओली

जेठ १,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज शेयरबजारमा एकल अंकको गिरावट, कारोबार कति भयो ?

जेठ १,काठमाडौँ। शेयरबजार नेप्से परिसुचक ७ दशमलव ३७ अंकले घटेको छ । निरन्तर ओरालो लाग्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

टेरामक्स खरिदमा घोटला गरेको आरोपमा को-को विरुद्ध पर्यो मुद्धा ?

जेठ १,काठमाडौँ । टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एण्ड फ्रर्ड कन्ट्रोल सिस्टम (टेरामक्स)...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस