समाचार

समाचार

गृह मन्त्रालयका सहसचिव भट्टराई हाजिरी जमानीमा छुटे

जेठ ८, काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई हाजिरी जमानीमा छुटेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका उनलाई हिजो राति नै बोलाएको बखत उपस्थित हुने गरी छोडिएको हो । भट्टराईलाई आज बिहीवार अख्तियारमा उपस्थित हुन निर्देशन दिइएको छ । भिजिट भिसाको आवरणमा मानव...  विस्तृतमा

  • अनलाइन केन्द्र

चार वायुको प्रभाव कायमै, यी स्थानमा हुनेछ वर्षा

जेठ ८, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडी र अरब...  विस्तृतमा

  • अनलाइन केन्द्र

आईपीएल: मुम्बई प्लेअफमा पुग्ने चौथो टोली बन्यो

जेठ ८, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्स प्लेअफमा पुगेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

जेठ ८, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

पोखरा विमानस्थल भ्रष्टाचार काण्ड: अनुसन्धान गरी कारबाही गर्न अख्तियारलाई निर्देशन

जेठ ७, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे अनुसन्धान...  विस्तृतमा

  • अनलाइन केन्द्र

राजतन्त्र पुर्न:स्थापनाको आन्दोलनमा साथ दिन रास्वपालाई पत्र

जेठ ७, काठमाडौं । वर्तमान व्यवस्था उल्ट्याउन बनेको राजावादीहरुको समूह ’संयुक्त जनआन्दोलन...  विस्तृतमा

  • अनलाइन केन्द्र

त्रिभुवन विमानस्थलको अध्यागमन प्रमुखबाट अकस्मात गृहमा ल्याइएका तीर्थराज भट्टराई पक्राउ

जेठ ७, काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजबाट विद्युत प्राधिकरणले भारतमा बिद्युत बेच्न थाल्यो

जेठ ७,काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले भारतमा बिद्युत निर्यात सुरू गरेको छ । प्राधिकरणले...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रियसभा बैठक एक सातासम्म स्थगित

जेठ ७,काठमाडौँ । राष्ट्रियसभा बैठक एक सातासम्म स्थगित भएको छ । बुधबार बसेको बैठकमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी, प्रसाईंसहित ८ जनाविरुद्ध ज्यान मुद्दा चलाउन पर्ने राय

जेठ ७,काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित...  विस्तृतमा

  • अनलाइन केन्द्र

१० महिनामा १६ खर्ब ९२ अर्बको कुल वैदेशिक व्यापार, घाटा साढे १२ खर्ब नाघ्यो

जेठ ७,काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म (१० महिना) मा १६ खर्ब ९२ अर्ब ९ करोड...  विस्तृतमा

  • अनलाइन केन्द्र

भाजपाका वरिष्ठ नेता जोली भन्छन्–’काठमाडौँलाई दुख्दा दिल्लीलाई पनि उत्तिकै दुख्छ’

जेठ ७,काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा का वरिष्ठ नेता विजय जोलीले हिन्दु राष्ट्रका लागि...  विस्तृतमा

ह्वातै बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

जेठ ७, काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य ह्वातै बढेको छ । आज सुनको मूल्य तोलामा ५...  विस्तृतमा

  • अनलाइन केन्द्र

बेरुजुको विषयमा थाक्रे गाँउपालिकाको ध्यानाकर्षण, भ्रामक प्रचार नगर्न आग्रह (पत्रसहित)

जेठ ७,धादिङ । पछिल्लो समय बेरुजुको विषयमा सामाजिक सञ्जालमा आएका टिप्पणीको विषयमा थाक्रे...  विस्तृतमा

  • अनलाइन केन्द्र

महाशिलाको नीति तथा कार्यक्रम गुरुङ भाषामा सार्वजनिक

जेठ ७, पर्वत । पर्वतको महाशिला गाउँपालिकाले गुरुङ भाषाको खिमा लिपिमा नीति तथा कार्यक्रम...  विस्तृतमा

  • अनलाइन केन्द्र

टुँडिखेलमा काठमाडौं महानगरको दोस्रो सीप मेला सुरु, १० क्षेत्रका ४२ पेशामा तालिम

जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि टुँडिखेलमा दोस्रो सीप मेला आयोजना गर्दैछ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

चार वायुको प्रभावले चट्याङ्गसहित वर्षाको सम्भावना

जेठ ७, काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडी र अरब सागरबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

कञ्चनपुरका सात वडा विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

जेठ ७, कञ्चनपुर । सरकारले कञ्चनपुरका सात वटा वडालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

राजस्थानले चेन्नईलाई हरायो

जेठ ७, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई ६...  विस्तृतमा

  • अनलाइन केन्द्र

यस्तो आजको लागि विदेशी मुद्राको विनिमयदर

जेठ ७, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...  विस्तृतमा

  • अनलाइन केन्द्र

नागढुंगा–नौबिसे सडकखण्ड १६ दिन बन्द हुने

जेठ ६, काठमााडौं । काठमाडौँ प्रवेश गर्ने मुख्य सडक त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा–नौबिसे...  विस्तृतमा

  • अनलाइन केन्द्र

शंकास्पद कारोबार ४९ प्रतिशतले बढ्यो

जेठ ६, काठमााडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी शंकास्पद कारोबार तथा गतिविधि पछिल्लो एक...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

जेठ ६, काठमााडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

रविको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा

जेठ ६, काठमााडौं । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस