समाचार

समाचार

गभर्नरमा ३ जनाको नाम सिफारिस, विश्व पौडेल पहिलो नम्बरमा

जेठ ६, काठमााडौं । अर्थमन्त्री विष्णु पौडेल संयोक रहेको गभर्नर सिफारिस समितिले गभर्नरमा ३ जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो । समितिले गभर्नरमा डेपुटी गभर्नर निलम ढुंगाना तिमल्सिना, डा. विश्व पौडेल र दिनेश भट्टराईको नाम सिफारिस गरेको हो...  विस्तृतमा

  • अनलाइन केन्द्र

ब्ल्याकभ्यूको ट्याब मेगा-२ नेपालमा सार्वजनिक, उच्च प्रविधिले ग्राहक आकर्षित

जेठ ६, काठमााडौं । प्रविधि कम्पनी ब्ल्याकभ्यू (Blackview) ले आफ्नो नयाँ ट्याब्लेट ब्ल्याकभ्यू ट्याब...  विस्तृतमा

  • अनलाइन केन्द्र

शेयर बजारमा उछाल

जेठ ६, काठमााडौं । लगातार घटिरहेको सेयर बजारमा आज हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओली अस्वस्थ, प्रश्नोत्तरको कार्यक्रम कार्यसूचीबाट हटाइयो

जेठ ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि संसदमा आज हुने...  विस्तृतमा

  • अनलाइन केन्द्र

दृष्टि आई केयरद्वारा ‘मायोपिया जनचेतना सप्ताह’ सुरु, स्कुलमा निःशुल्क आँखा परीक्षण

जेठ ६, काठमाडौं । विश्वभर तीव्र गतिमा फैलिँदै गएको मायोपिया (दृष्टिदोष) प्रति आम नागरिकलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालमा चट्याङको उच्च जोखिम: चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

जेठ ६, झापा । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट २३७ जनाको मृत्यु भएको छ भने ९०८ जना घाइते...  विस्तृतमा

  • अनलाइन केन्द्र

बराहक्षेत्रका बंगुरमा अफ्रिकन स्वाइन फिभर, पशुपालक चिन्तित

जेठ ६, इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको संक्रमणका कारण ३६...  विस्तृतमा

  • अनलाइन केन्द्र

तस्करी रोक्न वीरगञ्जमा सीसी क्यामेरा जडान

जेठ ६, पर्सा  । चोरी-निकासी तथा पैठारी नियन्त्रण गर्न वीरगञ्जका आठ स्थानमा ‘सीसी क्यामेरा’...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले जवाफ दिने

जेठ ६, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा मंगलबार प्रधानमन्त्रीले जवाफ दिने भएका छन् । बैठक आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

जेठ ६, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल आज थाइल्याण्डसँग खेल्दै

जेठ ६, काठमाडौं । आइसिसी महिला ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का गरेको नेपालले...  विस्तृतमा

  • अनलाइन केन्द्र

लखनउ आइपीएलको प्ले अफ‌ दौडबाट बाहिरियो

जेठ ६, काठमाडौं । लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आइपीएल) को प्ले अफ‌ दौडबाट बाहिरिएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

चार वायु कायमै, सबै प्रदेशमा आंशिक बदली र वर्षा

जेठ ६, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडी र अरब...  विस्तृतमा

  • अनलाइन केन्द्र

मेलम्चीको पानी सिंहदरबारमा, अब जार र बोटलको पानी हटाइने

जेठ ५ काठमाडौं । सिंहदरबारमा अब मेलम्चीको खानेपानी प्रयोग गरिने भएको छ । खानेपानीमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

मन्त्रिपरिषद् बैठक स्थगित, गभर्नर नियुक्ति अनिश्चित

जेठ ५ काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज नहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार...  विस्तृतमा

  • अनलाइन केन्द्र

नार्कलाई समयसापेक्ष सुधार गर्न सुझाव समिति गठन

जेठ ५ काठमाडौं । सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को सुधारका लागि सुझाव समिति गठन...  विस्तृतमा

  • अनलाइन केन्द्र

रेशम चौधरीलाई पक्रन अनाधिकृत पत्र लेख्ने महिमान एक लाख धरौटीमा रिहा

जेठ ५ काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै पत्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको कागजात झिकाउन सर्वोच्चको आदेश

जेठ ५ काठमाडौं । बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्ति बदरको माग गर्दै परेको रिटमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

शेयरबजारमा दोहोरो अंकको बृद्धि तर लगानीकर्तामा छैन उत्साह

बैशाख ५,काठमाडौँ । लगातार ६ कारोबार दिन घटेको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ । शेयर...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल टेलिकमको नाफा ४८.६ प्रतिशत घट्यो

बैशाख ५,काठमाडौँ । नेपाल टेलिकमको नाफा ४८.६ प्रतिशत घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत...  विस्तृतमा

  • अनलाइन केन्द्र

श्रीराम श्रेष्ठको नियात्रा संग्रह ‘यात्राको तस्बिर’ सार्वजनिक

बैशाख ५,काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद् डा.शशांक कोइरालाले लेखक तथा साहित्यकार...  विस्तृतमा

  • अनलाइन केन्द्र

भक्तपुरमा बागमती प्रदेश स्तरिय कराँते प्रतियोगिता हुँदै

वैशाख ५,भक्तपुर । सूर्यविनायक नगर सितोरियो कराँते सङ्घको आयोजनामा बागमती प्रदेश व्यापी...  विस्तृतमा

  • अनलाइन केन्द्र

सामान्य विवादमा सुंगुरको खोरमा थुनेर अंसारीमाथि निर्घात कुटपिट

सर्लाही । सर्लाही जिल्लाको पर्सामा सामाजिक सदभाव बिथोल्ने प्रयास भएको छ । पर्सा गाँउपालिका...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको १२औ महाधिवेशन: अध्यक्षमा पोखरेल, महासचिवमा ढुंगाना निर्वाचित

काठमाडौँ ।  “नवीनतम प्रविधि समृद्ध संस्था, असल श्रम सम्बन्ध आजको आवश्यकता” भन्ने मूल...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस