अर्थ बजार

अर्थ बजार

सरकारले १ महिनामा करिब ४५ अर्ब रुपैयाँ ऋण तिर्यो

बैशाख ५,काठमाडौँ । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण १ महिनामा करिब ४५ अर्ब रुपैयाँले घटेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा देशको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यसअघि चैत मसान्तसम्ममा सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकी डलर स्थिर, युरोसहित सबैजसो मुद्राको विनियमदर घट्यो

जेठ ५, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

जनकपुर भन्सारबाट वार्षिक लक्ष्यको ६० प्रतिशत मात्रै राजस्व सङ्कलन

जेठ ४, जनकपुरधाम । जनकपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३४ करोड २८...  विस्तृतमा

  • अनलाइन केन्द्र

लगातार छैटौं दिन सेयर बजारमा पहिरो, कारोबारमा सुधार

जेठ ४, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज...  विस्तृतमा

  • अनलाइन केन्द्र

घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

जेठ ४, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आइतबार सुन तोलामा ६०० रुपैयाँले...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौं महानगरद्वारा १० क्षेत्रमा नि:शुल्क तालिमका लागि आवेदन माग

जेठ ४, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सीप मेला २०८२ का लागि आवेदन आह्वान गरेको छ । यही जेठ...  विस्तृतमा

  • अनलाइन केन्द्र

सबैजसो विदेशी मुद्राको भाउ स्थिर, यस्तो छ विदेशी विनिमयदर

जेठ ४, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकी डलर घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमयदर

जेठ ३, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

बजेटको मुखमा केरुङ नाकामा बिद्युतिय सवारी साधन आयातमा व्यापक चलखेल

जेठ १,काठमाडौँ । नेपाल चीन सिमनामा रहेको केरुङ नाकामा यतिबेला इलेक्ट्रिक सवारी साधनको लर्को छ...  विस्तृतमा

अब आवेदन दिएकै दिन श्रम स्वीकृति आउछ: महानिर्देशक भट्टराई

जेठ २, काठमाडौं । वैदेशिक रोजगार विभागले आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

औद्योगिक करिडोरमा नियमित बिजुली दिन प्राधिकरणको ध्यानाकर्षण

जेठ २, काठमाडौं । उद्योग संगठन मोरङले पूर्वका औद्योगिक करिडोरमा विद्युत आपूर्ति अवरोध...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोराला नाकामा पूर्वाधार न व्यापार, भन्सार सेवा ठप्प

जेठ २, मुस्ताङ । कोरला नाकामा अध्यागमन कार्यालय स्थापना भएपनि हाल आर्थिक गतिविधि ठप्प भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकी डलर र युरो महँगियो, यस्तो छ विदेशी विनिमयदर

जेठ २, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

पेट्रोलियम पदार्थको मूल्य घट्यो

जेठ १, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार रातिबाट लागू...  विस्तृतमा

  • अनलाइन केन्द्र

बेरुजु घटाउदै पोखरा महानगर, काठमाडौको सबैभन्दा बढी

जेठ १, काठमाडौं । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनअनुसार...  विस्तृतमा

  • अनलाइन केन्द्र

डोलेश्वर भिलेज रिसोर्ट र सिटिजन्स क्यापिटलबीच संस्थागत परामर्श सम्झौता

जेठ १,काठमाडौँ । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रा.लि. र सिटिजन्स क्यापिटलबीच...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज शेयरबजारमा एकल अंकको गिरावट, कारोबार कति भयो ?

जेठ १,काठमाडौँ। शेयरबजार नेप्से परिसुचक ७ दशमलव ३७ अंकले घटेको छ । निरन्तर ओरालो लाग्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

टेरामक्स खरिदमा घोटला गरेको आरोपमा को-को विरुद्ध पर्यो मुद्धा ?

जेठ १,काठमाडौँ । टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एण्ड फ्रर्ड कन्ट्रोल सिस्टम (टेरामक्स)...  विस्तृतमा

  • अनलाइन केन्द्र

९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत आयोजना निर्माणको लागि जुट्यो लगानी

जेठ १,काठमाडौँ । ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत आयोजनामा कुमारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

बजेट ल्याउने दिन परिवर्तन गरौँ: विमलेन्द्र निधि

जेठ १,काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आर्थिक वर्षको बजेट सङ्घीय संसद्मा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनको मूल्य तोलामा ३५०० रुपैयाँ घट्यो

जेठ १,काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घटेको छ । यससँगै...  विस्तृतमा

  • अनलाइन केन्द्र

गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर पोषराज पाण्डे नियुक्त

जेठ १,काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर पोषराज पाण्डे...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंक लिमिटेडका नयाँ शाखा सञ्चालन

बैशाख ३१,स्याङ्जा। ग्रामिण भेग देखि शहरी क्षेत्रसम्म सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ् सेवा...  विस्तृतमा

  • अनलाइन केन्द्र

लाङटाङ-क्यान्जिन पदमार्गमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

बैशाख ३१,काठमाडौँ । नेपाल टेलिकमले रसुवा जिल्लाको उच्च हिमाली क्षेत्र लाङटाङ(क्यान्जिन...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस