राजनीति

राजनीति

कोरोनाविरुद्ध योजना प्रभावकारी : मुख्यमन्त्री पौडेल

चैत्र २७, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन लकडाउनलाई अझ प्रभावकारी बनाउने बताए । सामाजिक दूरी कायम गर्ने तथा विदेशबाट फर्किएर आएकासँगै अन्यको स्वास्थ्य जाँचको रणनीति बनाएर काम गरिरहेको उनले स्पष्ट पारेका छन् । सरकारले कोरोना...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओली र ओमानका राजकुमार सइदबीच कुराकानी

चैत्र २७, काठमाडौं । प्रधानमन्त्री केपी ओली र ओमानका राजकुमार शैयद फहाद वीन महमुद अल सइदबीच...  विस्तृतमा

  • अनलाइन केन्द्र

विधेयक अधिवेशनभर चार विधेयक मात्र पारित !

चैत्र २७, काठमाडौँ ।संसद्को हिउँदे अधिवेशनलाई कानुन निर्माणको अधिवेशनका रूपमा लिइन्छ तर...  विस्तृतमा

  • अनलाइन केन्द्र

विदेशबाट फर्केका स्थानीय कांग्रेस नेताका कारण भक्तपुरमा कोरोनाको त्रास बढ्यो !

चैत्र २६, भक्तपुर । विश्वको महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण संसार नै...  विस्तृतमा

  • अनलाइन केन्द्र

सांसद बस्नेतद्धारा १ महिनाको तलवसहित भक्तपुरबाट २६ लाखभन्दा बढी रकम कोरोना कोषमा जम्मा

चैत्र २६, भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य,...  विस्तृतमा

  • अनलाइन केन्द्र

सांसद गगन थापाको प्रधानमन्त्रीलाई खुलापत्र, थापाका ११ प्रश्न केके छन् ?

चैत्र २६, काठमाण्डौ । प्रतिनिधिसभा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपा सचिवालयको निष्कर्ष: कोरोना नियन्त्रणमा सरकारको कदम सराहनिय

चैत्र २६,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचवालयको बैठकमा प्रधानमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोनाको महामारीसँग लड्न सरकारलाई कांग्रेसले पूर्ण सहयोग गर्ने

चैत्र २५,काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संकटको बेलासँगै लड्न सरकारलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

अन्तर्राष्ट्रिय उडान वैशाख १८ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय

चैत्र २५, काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओली र कुवेती समकक्षीबीच फोनवार्ता, यस्तो भयो कुराकानी

चैत्र २५, काठमाडौं । मंगलवार प्रधानमन्त्री केपी शर्मा ओली र कुवेती समकक्षी सबाह अल(खालेद अल...  विस्तृतमा

  • अनलाइन केन्द्र

संसद्को पाँचौँ अधिवेशन : प्रतिनिधिसभाबाट आठ र राष्ट्रियसभाबाट नौ विधेयक पारित !

चैत्र २५, काठमाडौं । संघीय संसद्को पाँचौँ अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्रीले देशबासिको नाममा सम्बोधन गर्दै के-के भने ? (पूर्णपाठसहित)

चैत्र २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन बन्दाबन्दीबाट दैनिक कामगरी खाने...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘विदेशबाट फर्किएकाहरु सम्पर्कमा नआउँदा चिन्तित छु’ : प्रधानमन्त्री ओली

चैत्र २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट फर्किएकालाई सम्पर्कमा आउन...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्रीको आग्रह-‘अब दुई साता धैर्य गरिदिनुहोस्’

चैत्र २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउने दुईसाता थप चुनौतिपूर्ण हुने बताएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्छन् : प्रधानमन्त्री

चैत्र २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता हाम्रा लागि थप चुनौतीपूर्ण...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्रीको सम्बोधनपछि नेकपाको सचिवालय बैठक बस्दै

चैत्र २५,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक ४ बजे बस्ने भएको छ । बैठक...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओलीले ११ बजे सम्बोधन गर्ने

चैत्र २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले...  विस्तृतमा

  • अनलाइन केन्द्र

माधब नेपालको अपिल : ‘आफ्नो स्वास्थका लागी अझै केहि दिन घरमै बस्नुस्’

चैत्र २५, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना...  विस्तृतमा

  • अनलाइन केन्द्र

संघीय संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

चैत्र २५, काठमाडौँ । संघीय संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

मन्त्रीपरिषद् बैठक: सात प्रदेशमा समन्वय गर्न मन्त्रीलाई जिम्मेवारी !

  चैत्र २४,काठमाडौँ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले कोरोना रोकथाम तथा नियन्त्रण...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुकुम्बासीलाई राहात बाड्न ब्यस्त सांसद महेश बस्नेत, वेवारिसे ब्यक्तिलाई समेत सहयोग !

चैत्र २४, भक्तपुर । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

संसद्को अधिवेशन स्थगित गर्न सिफारिस

चैत्र २४, काठमाडौं । मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘सरकारका परिपक्क, दुरगामी कदमहरुका कारण नेपालमा कोरोनाले माहामारी लिदैन’ : मुख्यमन्त्री पौडेल

चैत्र २४, काठमाण्डौ । बिश्वभरी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण त्रास बढीरहे पनि...  विस्तृतमा

  • अनलाइन केन्द्र

महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नरमा नियुक्त

चैत्र २४, काठमाण्डौ । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस